माघ १३, २०७९ शुक्रबार January 27, 2023

चियापानको निमन्त्रणा पठाँउदै नेकपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २९ गते  चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । दशैँ, तिहार, नेपाल सम्वत, छठ लगायत चाडपर्वको अवसरमा सदाझै चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

राजधानी काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रमका लागी करिब विभिन्न संघ संस्था तथा पार्टीका एक लाख भन्दा बढी कार्डहरू वितरण गरिरहेको जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयका अनुसार चियापान कार्यक्रममा ४० हजार सर्वसाधरण र विशिष्ट उपस्थिती रहने बताइएको छ । सर्वसाधरणको लागि मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म चियापान कार्यक्रम राखिएको छ ।

यसैगरी कुटनीतिक नियोग तथा सम्मानित ब्यक्तिहरूको लागि भने ३ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ । चियापान समारोह कार्यक्रममा पार्टीका अध्यक्षद्धय, तथा नेताहरूले स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनोमहोन अधिकारीले शुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिइएको नेकपा नेताहरूले बाताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार