काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा थप २ सय ५२ जना कोरोना संक्रमण पुष्टी भएको छ । यसरी थपिएका संक्रमितहरुमा ९७ महिला र १ सय ५५ पुरुष रहेका छन् ।
चाडबाडको कारण कम परीक्षणभएसँगै संक्रमितकाे संख्या कम भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया