कार्तिक १, २०८३ आइतबार October 18, 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै

१६ जनालाई एक–एक लाख, बम्पर विजेतालाई साढे ७ लाख दिईदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) का विजेताहरू आज नयाँ सडकस्थित विशाल बजार परिसरबाट घोषणा गरिने भएको छ।

यसपटकको पुरस्कार घोषणामार्फत कुल १७ जना विजेताहरू छनोट गरिनेछन्। जसमध्ये १६ जनाले दैनिक रूपमा जनही १ लाख रुपैयाँ (करकट्टीबाहेक हातमा पर्ने नगद १ लाख ३४ हजार ३३४ रुपैयाँ) र बम्परतर्फ १ जनाले ७ लाख ५० हजार रुपैयाँ (करकट्टीबाहेक हातमा पर्ने १० लाख रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन्।

विशाल बजार परिसर, न्यु रोडमा बिहान १० बजे आयोजना हुने यस विजेता घोषणा कार्यक्रममा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले विजेताहरूको नाम घोषणा गर्नेछन्। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेड्रो नेटोको दुई गोलमा चेल्सी विजयी, एभर्टन २–० ले पराजित
२०८३ कार्तिक १, आइतबार
आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा, तराईमा कुहिरोको सम्भावना
२०८३ कार्तिक १, आइतबार
चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
२०८३ कार्तिक १, आइतबार
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन उपहार कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै
२०८३ कार्तिक १, आइतबार
कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
२०८३ कार्तिक १, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक १, आइतबार