काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ज्ञानु लामाको निधन भएको छ।
पहिले देखि नै किड्नी र घाटी सम्बन्धि रोगबाट पिडित लामाको चावहिल स्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार राति करिब ८ बजे निधन भएको अर्का केन्द्रीय सदस्य बिक्रम बहादुर थापाले जानकारी दिए ।
“उनि पहिले देखि नै हकी स्वभाबका थिए ।” थापाले सम्झिदै भने। ” लामा पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रिय भूमिका निभाउने नेता मध्यको भएको थापा बताँउछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया