जेठ २३, २०८३ शनिबार June 6, 2026

टर्कीका राष्ट्रपतिद्वारा ट्रम्पको पत्र रद्धिको टोकरीमा फ्याँके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्कीका राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिको पत्रलाई रद्दीको टोकरीमा फालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका आफ्ना समकक्षीलाई उत्तरी सिरियामा कुर्दिश नेतृत्वको फौज विरुद्ध कार्बाही नगर्न आग्रह गरेपनी टर्कीका राष्ट्रपति  रेजेप तय्यीप एर्दोआनले ट्रम्पको भनाइ नमानेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

गत अक्टोबर ९ मा सिरियाबाट अमेरिकी फौज फिर्ता भएपछि अमेरिकी रास्ट्रपति ट्रम्पले एर्दोआनलाई धेरै कठोर र मूर्ख नबन्न समेत बताउदै आएका थिए ।

अमरिकी राष्ट्रपतिले पठाएको पत्र टर्कीका राष्ट्रपति एर्दोआनले प्राप्त गरेपछि त्यस पत्रलाई सिधै अस्वीकार गरि काम नलाग्ने गरी रद्धीको टोकरीमा फालेको बिबिसीले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार