काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सम्पर्क कमिटीका इञ्चार्ज दिलु पन्तको स्वास्थ्य अवस्था हाल सामान्य हुंदै गएको छ ।
गत कात्तिक ३० गते अल्फा केयर अस्पताल नयां बानेश्वरमा कोरोना सक्रंमण देखिएपछि डा. कुम्भ तामाङ्ग र डा. प्रदिप कुमार प्याकुरेलको सल्लाहमा घरमै आईसोलेशनमा बसेकी छिन ।
युवा संघ नेपालको पुर्व उपाध्यक्ष समेत रहेकी उनी हाल होम आईसोलेशनमा रहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले युग खवर डट कमलाई बताएकी छिन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया