असार २१, २०८२ शनिबार July 5, 2025

प्रधानमन्त्रीले गरे भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गरेका छन्।

बुधबार सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विद्युत योजना, भेरी बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधामन्त्री ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरिरहेको जानकारी दिएका छन।

आयोजनाको काम भनेकै समयमा नसकिएको भन्दै चिन्ता जनाइरहेका बेला प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाट आयोजना अनुगमन गर्दे भनेको समयमै काम सक्न निर्देशन दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार