माघ ९, २०८२ शुक्रबार January 23, 2026

प्रधानमन्त्रीको डायलासिस भयो, अहिले ठीक छ : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनको निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको थियो ।
तर बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको स्रोतको दाबी छ ।

बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’

प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले सुनाए । ‘समस्या छिटोछिटो देखा पर्‍यो, अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
२०८२ माघ ९, शुक्रबार
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
२०८२ माघ ८, बिहिबार