भाद्र २८, २०८१ शुक्रबार September 13, 2024

नेकपा सचिवालय बैठक सुरु, प्रदेश प्रमुखबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ ।
प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक (भिडियो)
२०८१ भाद्र २८, शुक्रबार
दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु
२०८१ भाद्र २८, शुक्रबार
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत आदेश
२०८१ भाद्र २८, शुक्रबार
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडानपछी समस्या समाधान
२०८१ भाद्र २८, शुक्रबार
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
२०८१ भाद्र २८, शुक्रबार
जलन रोगको उपचारका लागि १ लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
२०८१ भाद्र २८, शुक्रबार
ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार
२०८१ भाद्र २८, शुक्रबार