मंसिर २२, २०८० शुक्रबार December 8, 2023

महिला मेयरको कपाल काटेर सहर घुमाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बोलिभियामा चुनावपछि जारी हिंसाका बीच एक महिला मेयरमाथि सार्वजनिक रुपमै आक्रमण भएको छ ।

सत्तारुढ दलकी ती मेयरको कपाल काटेर अनुहारमा रंग पोतिदिँदै सडकमा पैदल हिँडाइएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनीमाथि विपक्षी दल समर्थक भीडले यस्तो दुव्र्यवहार गरेको हो ।

यहाँ सम्पन्न चुनावपछि विपक्षीलले धाँधली भएको भन्दै विरोध गर्दैआएको छ । इबो मोरालेस नेतृत्वको सरकारले प्रदर्शनलाई दबाउन बल प्रयोग गर्दैआएको छ ।
यस क्रममा एकजना २० वर्षीय विद्यार्थीको मृत्यु भइसकेको छ ।

हिंसात्मक घटना भइरहँदा विपक्षी भीडले हालै प्याट्रिसिया आर्स नामकी मेयरमाथि दुव्र्यवहार गरेको हो । राष्ट्रपति मोरालेसले भने यस्तो घटनाको निन्दा गरेका छन् । प्याट्रिसिया मोरालेसको समाजवादी पार्टीकी सदस्य समेत हुन् । ‘ती मान्छेका लागि महिला हुनु अपराध हो, समझदार हुनु अपराध हो, स्कर्ट लगाउनु अपराध हो,’ उपराष्ट्रपति अल्बारो गार्सियाले भनिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार