मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

‘बी’ डिभिजन लिगः मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई २-० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रवार भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई दुई-शून्यले पराजीत गरेको छ।

एन्फा मैदान ललितपुरको सातदोबाटोमा भएको दोस्रो खेलमा टुसाललाई हराएको मध्यपुरले पहिलो जित निकालेको हो । मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछानेले एकरएक गोल गरे।

जितसँगै मध्यपुरले सात खेलमा चार अङ्क जोडेको छ। टुसाल आठ अङ्कका साथ सातौँ स्थानमा छ। शुक्रवार नै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई तीन–दुईले हराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार