मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आहा रारा गोल्डकप: थ्रीस्टार र नेपाल पुलिस क्लब भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोखरामा जारी आहा रारा गोल्डकप फूटबलमा आज थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आज थ्रीस्टार र पुलिसले प्रतिस्पर्धा गर्न लागेका छन् ।

यसअघि पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै एपीएफ क्लब, दोस्रो खेलमा मछिन्द्र फूटबल क्लबलाई २–१ ले हराउँदै अफ्रिकन रुट एसोसियसन र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान पक्का पारिसकेका छन् ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे दुई बजे शुरु हुनेछ । प्रतियोगितामा एक विदेशीसहित ८ टोली सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार