वैशाख २५, २०८१ मंगलबार May 7, 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक बिहीवार दिउँसो बस्ने भएको हो । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा छलफल हुने बताइएको छ । खासगरी क्रियाशिल सदस्यतामा देखिएको विवादको सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म कार्यतालिका सार्वजनिक भएको छ भने क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानविन समितिलाई असार २० गतेसम्मको समय सिमा दिईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया