वैशाख २५, २०८१ मंगलबार May 7, 2024

जसपाकी प्रदेश राज्यमन्त्री रायमाझीद्वारा राजीनामा दिएसँगै मुख्यमन्त्री पोखरेल अल्पमतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा बुझाएकी हुन्।

जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।

यस्तो छ प्रदेशमन्त्रीले बुझाएको राजिनामाको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया