असार २४, २०८२ मंगलबार July 8, 2025

टोकियो ओलम्पिकमा १०० मिटर दौडको उपाधी इटालीका ज्याकबलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टोकियो ओलम्पिकको १०० मिटर दौडको स्वर्ण पदक इटालीका ज्याकबलले जितेका छन् । आज भएको प्रतिष्पर्धामा ज्याकबले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गरेका थिए ।

अमेरिकाका फ्रेड केरली र क्यानडाका आन्ड्री डी ग्रासेले काँस्य जितेका छन् । नाटकीय फाइनलमा बेलायतका झर्नेल हुग्स अयोग्य घोषित भएका थिए । नाइजेरियाका इनोक आडिगोकेले दौड पूरा गरेनन् ।

चीनका सुन बिङटानल यसअघिको सेमिफाइनलको जत्तिकै गतिमा दौडन सकेनन् । यद्यपि, १०० मिटर दौडको फाइनलमा पुग्ने पहिलो एशियाली खेलाडी बन्न सफल भए ।

ट्रिपल जम्पको महिलातर्फ भेनेजुएलाकी युलिमार रोजासले विश्व किर्तिमान बनाएकी छिन् । उनले १५.६७ मिटर जम्प गरेकी थिइन् ।

हाइजम्पमा कतारका मुताज इसा बरसिम र इटालीका गियानमार्को टामबेरी दुवैले २.३७ मिटर नाघेर स्वर्ण जिते । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार