कार्तिक ८, २०८३ आइतबार October 25, 2026

अभिनेत्री पायल रोहगती जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो ।

अभिनेत्री रोहगतीलाई कुनै जमानत मिल्न सकेन । उनको जमानत र्कोटले खारेज गरेर जेल सजाय सुनाइएको छ । रोहगतीले आफू पक्राउ परेको ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । मलाई मोतीलाल नेहरुको विषयमा भिडियो बनाएकै कारण राजस्थान पुलिसले पक्राउ गरेको हो, सबै जानकारी गुगलबाट साभार गरेकी थिए, के अभिव्यक्त गर्न पाउनु ठट्टा हो ? उनले लेखेकी थिइन् ।

यसका साथै उनका पंक्ति संग्रामले पनि भारतीय पिएम मोदीलाई ट्याग गर्दै कांग्रेस शासनमा स्वतन्त्रता छैन् ? भन्दै ट्वीट गरेका छन्। रोहगतीका विरुद्धमा समाजसेवी र युथ कांग्रेस नेता चर्मेशले उजुरी गरेका हुन् । भिडियोमा भारतीय पूर्व पिएम लाल बहादुर शास्त्रीको निधनको विषयमा यस्ता भ्रामिक जानकारी छन् जसले विदेशी सम्बन्धमा नराम्रो असर पार्न सक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार