कार्तिक २२, २०८३ आइतबार November 8, 2026

जेभियर इन्टरनेशनललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जित्न सफल भएको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानका डा.अताउल्लाह वाहिद्यारले जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र दिपेन दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपालको शिक्षा क्षेत्रमा गणुस्तरीय अध्यापन गराउन सकेकाले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त भएको भण्डारीले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार