काठमाडौंः गायक शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । त्यसैगरी भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् ।
भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन । गीतको भिडियो आहा टिभीको यूट्युव च्यानलमार्फत सार्वजनिक गरीएको छ । करण चैसरले भिडीयोलाई खिचेका हुन् ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया