असार २३, २०८२ सोमबार July 7, 2025

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ। सुन तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजावी सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ८ सय ५५ रुपैयाँ निर्धाण गरिएको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८५५ रुपैयाँमा बारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया