वैशाख २५, २०८१ मंगलबार May 7, 2024

एकीकृत समाजवादी पार्टीको पहिलो बैठक बुधबार बस्ने गरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारूढ दल नेकपा एकीकृत समाजवादी पार्टीको बैठक स्थगित भएको छ ।

एमाले विभाजन गरी गठन भएको नेकपा (एस) पहिलो बैठक बुधबार बस्ने गरी स्थगित भएको हो । बैठक बुधबार विहान १० बजे बस्ने गरि स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा विभिन्न एजेण्डामाथि छलफल गर्नका लागि समूह निर्माण गरिएको छ । बुधबारको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने र त्यसपछि निर्णय हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया