श्रावण २७, २०८३ बुधबार August 12, 2026

अर्को साता रेड्मी नोट ११ सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ्ः साओमीले रेड्मी नोट लाइनअपमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । आउँदो अक्टोबर २८ अर्थात् कात्तिक ११ गते कम्पनीले रेड्मी नोट ११ सार्वजनिक गर्न लागेको हो ।

चिनियाँ सोसल प्लेटफर्म वेइबोमा एक टिजर प्रकाशित गर्दै कम्पनीले फोन सार्वजनिक हुने मितिसँगै यसको डिजाइनबारे जानकारी दिएको छ । टिजरमा देखाइएअनुसार रेड्मी नोट ११ स्मार्टफोनको पछाडि चार वटा क्यामेरा हुनेछ ।

ज्याक, जेबीएल स्पिकर र थोरै कर्भ्ड भएको डिस्प्ले रहनेछ ।

तर कम्पनीले अन्य स्पेशिफिकेशन भने शेयर नगरेकाले फोनको डिस्प्ले साइज, क्यामेरा, चिपसेट, स्टोरेजलगायतका विवरण थाहा पाउन हामीले लञ्च इभेन्टसम्मै कुर्नुपर्ने देखिन्छ ।

यसअघि सार्वजनिक भएको रेड्मी नोट १० मा स्न्यापड्रागन ६७८ चिपसेट, ४८ मेगापिक्सेलको मुख्य सेन्सरसहितको क्वाड क्यामेरा सेटअप, ६.४३ इन्च फुलएचडी प्लस एमोलेड स्क्रिन लगायतका फिचर थिए । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार