श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नक्कली ‘स्मार्ट’ सवारीचालक अनुमतिपत्र बनाउने गिरोह समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रहरीले नक्कली ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा आधा दर्जन गिरोहलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दुईजनालाई ललितपुरको ग्वार्कोबाट र चारजनालाई काठमाडौंको न्यूरोडस्थित फोटो कन्सर्न स्टुडियोबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सलार्हीका दीपक ब्लोन, काठमाडौं, कुलेश्वरका बुद्धिबहादुर रोक्का, चुच्चेपाटीका अनन्त गुरुङ, बाराका अशोक कार्की, सिरहाका मोहन यादव र लाजिम्पाटका कुमार तण्डुकार रहेका छन् ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा फोटो कन्सर्नमा छापा मार्दा सवारी चालकहरुबाट नियन्त्रणमा लिइएका केही ‘स्मार्ट लाइसेन्स’ नक्कली भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार