कार्तिक ८, २०८३ आइतबार October 25, 2026

पल र यूवराजसँग वर्षाको ‘मलमल सारी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत बजारमा ल्याएका छन् । यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द छ ।

गायक चौलागाई चलचित्रको पाश्र्व गायनमा पनि जमिरहेका छन् । यो गीतले एक यूवतीको मलमल सारी र सुन्दरताको बयान गरेको छ । गीतको भिडियोमा मोडल पल शाह, वर्षा राउत र यूवराज चौलागाइले नै मोडलिङ गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी, सुदिप बरालको छायांकन, अर्जुन जीसीको सम्पादन छ । भिडियोका लागि पनि गायक चौलागाइले निकै नै मिहिनेत गरेका छन् । यो गीत भने औषत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार