कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ।

१४ ‍‍औं वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्।

गीतमा  धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्।

बाराही जंगल  लज चितवनमा खिचिएको भिडियो प्रभु पेसँगको सहाकार्य एवं मुक्तिनाथ विकास बैंकको सहयोगमा सुबिहानी फिल्म्सले निर्माण गरेको हो।- न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार