काठमाडौंः गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् ।


श्रेष्ठ राप्रपा नेपालबाट २०७० को चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार बनेका थिए । यस्तै डाँडैमा मेला लागेछ गीतका चर्चित गायक कविन्द्र श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् । – रिपोटर्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया