कार्तिक ११, २०८३ बुधबार October 28, 2026

प्रमोद खरेलको नयाँ गीत ‘आँशु दिएर’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक भएको छ । लक्षमण पोखरेलको शब्द र संगीत रहेको ‘आँशु दिएर’ बोलको गीत सार्वजनिक भएको हो ।

हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन देव पुनले गरेका हुन् ।

म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ । मनोज चौंलागाईंले एरेन्ज गरेको गीत एक्वेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको रेकर्डिस्ट राजबाबु थारु हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । सार्बजनिक गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीकोे सम्पादन र रंग संयोजन रहेको छ । -न्यूज अभियान

भिडियोमा हेर्नुहोसः

https://youtu.be/Ue4tD91uMyg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार