कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘म त तिम्रै हुँ’ म्युजिक भिडियोमा सन्नी र कुसुमको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ ।

रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ । गीतमा सुजिल कर्माचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङबीचको प्रेम र रोमान्सलाई दृश्यमा प्रस्तुत गरिएको छ ।

दीपकराज सुनारले छायाङ्कन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो । विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो । कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको म्युजिक भिडियोलाई सङ्गीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार