वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

सञ्चारकर्मी अधिकारीले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सञ्चारकर्मी  प्रिया अधिकारीले नयाँ भिडियो गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक भिडियोमा मायाले बोलेर बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन् । उक्त मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , विमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

यसमा मुख्य अभिनयको भूमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेको रहेको छ ।

यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई , मीन रानाले गरेका छन् भने सो गीत लाई मीन रानाले सम्पादन गरेका हुन । गीतको माला श्री रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनय कर्ता प्रिया अधिकारीले बताइन् ।

उनले भनिन् यो गीतको म्युजिक भिडियो मायाले बोलेर प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान
२०८१ वैशाख २८, शुक्रबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
२०८१ वैशाख २८, शुक्रबार
अर्थतन्त्रको बर्तमान अवस्थाबारे चेम्बरद्धारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण
२०८१ वैशाख २८, शुक्रबार