असार ९, २०८३ मंगलबार June 23, 2026

त्रिविले एमफिलमा नयाँ भर्ना खुलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  त्रिभुवन विश्वविद्यालयले एमफिलमा नयाँ भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिविले  शिक्षाशास्त्र संकाय डीनको कार्यालय अन्तर्गत सञ्चालित ग्राजुएट स्कुल अफ एजुकेशनबाट संचालन हुने शैक्षिक बर्ष ०७६/७७का लागी एमफिलमा नयाँ भर्ना खुलाएको हो ।

त्रिविले यसरी खुलाएको नयाँ भर्नाका लागि २०७६ माघ २ गते देखि  फागुन २ गतेसम्म फारम बुझाउन सकिने सुचनामा जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया