कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नायिका रेखा थापाले कसिन् बलराम शाहीसँग लगनगाँठो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित नायिका रेखा थापाले विवाह गरेकी छिन्। उनले अमेरिका बस्ने बलराम शाहीसँग हालै कोर्ट म्यारिज गरेको खुलेको छ । थापाले आज प्रणय दिवसकै अवसरमा आफूले विवाह गरेको कुरा खुलासा गरेकी हुन् ।

थापाले केही समय अघिमात्रै आफूले छिट्टै विवाह गर्ने घोषणा गरेकी थिईन् । थापा पछिल्लो समय राप्रपामा सक्रिय छिन् । उनी हालै सम्पन्न पार्टीको महाधिवेशनमा महामन्त्री (महिला) तर्फ पराजित भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार