कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ ।

रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ ।

गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् ।

रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिसी र इष्टु कार्की को अभिनय देख्न सकिन्छ ।

जस बहादुर याक्खाको निर्देशन भिडियोमा दिपक गिरीको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ । गीतलाई ओ एस आर डिजिटलको  टुयुट्वबाट सार्वजनिक भएको हो ।

एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार किरण पल्पसा का शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । -न्यूज अभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार