जेठ २, २०८१ बुधबार May 15, 2024

स्नातकोत्तर तह प्रथम वर्षको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्व विद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाढमा सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यादय परिक्षा नियन्त्रण कार्यालयका अनुसार Master of public administration (MPA ) र Master of political science (MA) को नतिजा सार्वजनिक गरिएको हो ।

त्रिविले सार्वजनिक गरेको नतिजा हेर्नको लागी त्रिविको वेभसाइड http://www.tuexam.edu.np/ मा गएर हेर्न सकिने त्रिविले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया