काठमाण्डौः कमेडी च्याम्पियन सिजन वानका विजेता हिमेश पन्त अब चलिचत्र ‘शमशेर’ मा देखिने भएका छन् ।
सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुलीलगायतको पनि अभिनय रहनेछ । गोरखापत्र दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया