कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक पन्तको ‘बुहारी ’सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ आएका छन् ।

गायक पन्तको स्वरमा ‘बुहारी ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक अर्जुनको शब्द तथा संगीतमा सो गीत सुन्न सकिन्छ ।

मौलिक लोक लयमा आधारित रत्यौली गीत भएको कारणले पनी आम दर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।

अर्जुन पन्तले निर्देशन गरेको म्यूजिक भिडियो सन्जु पौडेल, अर्जुन पन्त् , विकाश राज पौडेल् , निर्मल पौडेल् , अपर्ण परियार ‘जिरे’ ले अभिनय गरेका छन् ।

सुर्य केसीको छायांकन, प्रकाश एस के को सम्पादन तथा अर्जुन पन्तले भिडियोलाई निर्देशन गरेका छन् ।

भिडियो सहितः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार