कार्तिक ११, २०८३ बुधबार October 28, 2026

निताको ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पछिल्लो दशकमा नेपाली चलचित्रले छायाङ्कनको दायरा फराकिलो पार्दै लगेका छन् । कुनै समय नेपालमा मात्र छायाङ्कन गरिने चलचित्र अहिले विदेशका उत्कृष्ट लोकेसनमा खिचिन थालिएको छ ।

यही क्रममा नेपाली चलचित्रको इतिहासमा पहिलो पटक चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ ।

चलचित्रलाई निताको कम्पनी निता फिल्मस्ले निर्माण गर्न लागेको छ । पहिलो पटक रामोजी फिल्म सिटीमा आफ्नो चलचित्र छायाङ्कन हुने निश्चित भएपछि निता खुसी छिन् । यो चलचित्रमा उनको प्रेमीकाका रूपमा हरिहर अधिकारी रहनेछन् ।

चलचित्रमा ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराजसहित केही भारतीय कलाकारको पनि अभिनय रहनेछ । चलचित्र साउनबाट फ्लोरमा जाँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार