कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायिका अन्नु चौधरीको ‘तीजको रमझमी’ गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धेरै सार्वजनिक भएका तीज गीतहरूको भिडमा केही विशेषता बोकेर ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय व्यस्त बन्दै गइरहेकी मोडल अंशु न्यौपानेले छमछमी नाचेकी छिन् । सफल सङ्गीतकार तारा प्रकाश लिम्बुको सङ्गीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बोलको गीत प्यासिफिक प्रोडक्सनस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका सफल तथा व्यस्त निर्देशक शान थापाले निर्देशन गरेको तीज गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । निर्देशक थापाले मोडल अशुलाई तारिफ योग्य काम गराएका छन् । यो म्युजिक भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी, राजीव समरको कोरियोग्राफी र इडिट, कलर रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार