काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी जलस्रोत विज्ञको रुपमा पनि परिचित छन् ।
प्रतिक्रिया