काठमाण्डौः शनिवार एका बिहानै भूकम्पको धक्का महशुस भएको छ ।
बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । आजको भुकम्पले कहाँ केन्द्रविन्दु बनाएर कति म्यागेन्च्युटको पराकम्प गयो भन्नेबारे केही बेरमा जानकारी दिईने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पराकम्प गएसगैै मानिसहरु हो हल्ला गर्दै सडकमा समेत निस्किएका थिए । साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया