काठमाण्डौंः गण्डकी प्रदेशका केही जिल्लाहरूमा भूकम्पको झड्का महसुस भएको छ । अहिले ८ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्र काठमाडौंले अहिले इपिसेन्टर र भूकम्पको तिव्रताबारे प्रोसेसिङ भइरहेको जानकारी दिएको छ ।
लमजुङ, कास्कीलगायतका जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको छ ।
प्रतिक्रिया