कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्रगत रुपमा छुट्टाछुट्टै हुने गरी ४ सय ९५, प्रतिनिधिसभाको समानुपातिक १ र प्रदेशसभाको समानुपातिक ७ गरी जम्मा ५ सय ३ प्रकारका मतपत्र छपाइ गरिने आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

हिमाली र उच्च पहाडी जिल्लाहरूको मतपत्र पहिला छपाई गरिने र छपाई सकिएका जिल्लाहरूको मतपत्र ढुवानी सुरु गरिने सहायक प्रवक्ता भुसालले बताउनुभयो ।

बुधबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेसँगै मतपत्रको छपाई सुरु गरिएको र मतपत्रमा अन्तिम नामावली प्रकाशनमा नाम रहेका उम्मेदवारको मात्र चिह्न रहने आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार