श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नुवाकोटमा बस दुर्घटना,तीन दर्जन घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको बस र्दुघटनाग्रस्त भएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालयले तीन दर्जन घाईते भएको भन्नेसम्मको जानकारीप्राप्त भएको छ ।

सामान्य घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएकाहरुको काठमाडौंलगिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक यात्रुवाहक बस दुर्घटना भएको छ ।

र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको छैन घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बस बिहान हिडेको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार