श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गजुरेल नयाँ शक्तिमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेकपा एमाले, माओवादी हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका नुवाकोट जिलिङका युवा नेता माधव गजुरेल अन्ततः नायँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

विगत २०७४ सालमा एमालेमा सक्रिय उहा बेलकोटगढी नगरपालिकाको लागि एमालेबाट मेयरका उम्मेदवार बन्ने प्रयासमा हुनुहुथ्यो तर पार्टीले उहालाई नदिएपछि उहा एमालेप्रति निकै आक्रामक हुनुभएको थियो ।

त्यति बेला नै देविघाटमा भएको एक कार्यक्रममा कांग्रेस प्रवेश गर्नुभएका उहा त्यसपछि कांग्रेसमा पनि त्यति सक्रिय भने हुनुभएन । राजनीतिमा सक्रिय , तर पछिल्लो समय त्यसबाट आफ्नो उचाई बदल्न नसकेपछि उहा नयाँ बाटोको खोजीमा हुनुहुथ्यो । त्यसैको फलस्वरुप गजुरेल नयाँ शक्तिमा प्रवेश गर्नुभएको उहा निकट स्रोतले युग खबरलाई बताएको छ ।

उहालाई राजधानीमा नयाँ पार्टीका संयोजक डा बाबुराम भट्टराई टिका लगाएर स्वागत गर्नुभएको थियो । स्रोतका अनुसार नयाँ शक्तिले गजुरेललाई जिल्ला संयोजक बनाउने तयारी  गरिएको बुझिएको छ .

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार