श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

समितिका सभापतिको निर्वाचन भर्दौ १७ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मिनी संसदको रुपमा रहेको प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन तोकिएको समयभन्दा केही दिन पर धकेलिएको छ ।

समितिकोसभापतिका लागि हुने निर्वाचन तोकिएको समयभन्दा १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेकालागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी गराउनु भएको थियो ।

बैठकमा सभामुख महराले निर्वाचनको मिति संशोधनसम्बन्धी कार्यकतालिका प्रकाशित गर्न निर्देशनसमेत दिइएको संसदमा जानकारी गराउनु भएको थियो ।

प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । समितिको सदस्यहरुको नामभनेसार्वजनिक गरिसकिएको छ । समितिको सभापति मध्ये चार वटा समितिको सभपातिमाकांग्रेसले दावी गरेको भएपनि सत्तारुढ दललले भने लेखा समिति मात्रै दिने तयारी गरेको छ

। लेखा समिति प्रतिपक्ष िदललाइृ दिने विगतको परम्परा अनुसार नेकपाले कांग्रेसलाइ सोसमिति दिने तयारी गरेको सत्तारुढ दल निकट स्रोतले जनाएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार