कार्तिक १४, २०८३ शनिबार October 31, 2026

दामोदर र प्रिती आलेको नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गायक गायिका दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ।

राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच गीतको भिडियो प्रिमियर गरी सार्वजनिक गरिएको हो। गीतमा दामोदरकै शब्द र संगीत र कृष्ण विक (भाञ्जा) को संगीत संयोजन रहेको छ। गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीले अभिनय गरेका छन्।

अजय रेग्मीको छायांकन रहेको भिडियो काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन्। पत्रकार गोपीकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा गायक भण्डारीले यसअघिको छुर्पी चौरी गाईको गीतको भाग+२ को रूपमा सार्वजनिक गरिएको बताए। भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागि मिहेनत गरेको बताए ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार