असोज १८, २०८३ आइतबार October 4, 2026

एनसेलको डेटा प्याक खरिद गर्दा पाँच तारे होटेलमा विश्वकप हेर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले जारी विश्वकपलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँ पर्ने ६० जीबी डेटा खरिद गर्दा अन्नपूर्ण होटेलमा फिफा विश्वकपको फाइनल म्याच निशुल्क हेर्न‍‍े मौका पाउन सक्नेछन् । सीमित अवधिभित्र यो डेटाप्याक खरिद गर्ने प्रयोगकर्ताले उक्त होटेलमा विश्वकपको फाइनल खेल निःशुल्क हेर्न सक्नेछन् ।

प्याक खरिद गर्नका लागि *१७१२३*३०# टाइप गरेर कल गर्न सकिन्छ । प्याक खरिद गरिसकेपछि नजिकैको एनसेल सेन्टरबाट टिकेट लिनुपर्ने हुन्छ । त्यसपछि काठमाडौँ दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विश्वकप फुटबलको फाइनल खेलको लाइभ निःशुल्क हेर्न सकिन्छ ।

यो अफर ९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म रहेको कम्पनीले जनाएको छ । एनसेलका अनुसार सिट सीमित भएकाले छिटो डेटा प्याक खरिद गर्ने ग्राहकले विश्वकपको लाइभ हेर्न पाउनेछन् ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार