कार्तिक १४, २०८३ शनिबार October 31, 2026

‘साथी’मा अञ्जना र विनाको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायिका बेनिशा पौडेल र नितु पौडेलको स्वर रहेको साथी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मानिसको जिन्दगीमा एउटा असल साथीको महत्व र भूमिका कति हुन्छ भन्ने कुरालाई नजिकबाट केलाइएको भिडियोमा मोडलद्वय अन्जना राउत र विना राउतको अभिनय देख्न सकिन्छ ।

डिपी खनालका शब्द शृजना रहेको गीतमा बबुली गिरीको संगीत, एरेन्ज र मिक्सिगं रहेको छ । दीपक गिरीको छायांकन, मोडल अञ्जना राउतकै निर्देशन रहेको भिडियोमा कोरियोग्राफि निशान एसकेको रहेको छ ।

मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला उनको निर्देशनमा तयार भएको पहिलो भिडियो बजारमा हाउको हो ।  ।

जसले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।  सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=uQoiDu7VDWA

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी
२०८३ कार्तिक १४, शनिबार
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
२०८३ कार्तिक १४, शनिबार
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
२०८३ कार्तिक १४, शनिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
२०८३ कार्तिक १४, शनिबार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
२०८३ कार्तिक १४, शनिबार
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार