वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ‘ गीत सार्वजनिक (भिडियो सहित)

गायिका विनिसा पौडेल र मेक्सम खातीको स्वरमा रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायिका विनिसा पौडेल र मेक्सम खातीको स्वरमा रहेका ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ ।

भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया