श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक (भिडियो)

प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति, बैमानी मोया, खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक भएको छ ।

राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन् । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन् भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो ।

प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन् । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने, युवाले देश छाडेर विदेशीनुपर्ने, जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने,बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने,संघियता खारेज गरीनुपर्ने,भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने माग राखेका छन् ।

गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति, बैमानी मोया, खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार