श्रावण १८, २०८३ सोमबार August 3, 2026

रामबाबुको चलचित्र फूलबारी आजवाट सिनेमा हलमा

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्की लगायतको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैः  रामबाबु गुरूङद्धारा निर्देशित फूलवारी आजवाट सिनेमा हलमा लागेको छ ।

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबडडी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलवारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया