श्रावण १८, २०८३ सोमबार August 3, 2026

नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत आज ट्रेलर सार्वजनिक गरिएको हो ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत आज ट्रेलर सार्वजनिक गरिएको हो ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

अन्तरजातीय प्रेम, कथित ठूला जातिको दमन र त्यसले सिर्जना गर्ने अवस्था ट्रेलरमा देखाइएको छ । चलचित्र चैत २४ गते रिलिज हुनेछ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया